कामपामा ६३ प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाए

काठमाडौं । काठमाडौं महानगरपालिकामा ६३ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । हालसम्म महानगरपालिकामा खोप लगाउन लक्षित उमेर समूहमध्ये ६३ प्रतिशतले पूर्ण मात्रा र ७५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको कामपा जनस्वास्थ्य...

नयाँ भेरियन्ट ओमिक्रोन बढ्न थाले सरकारले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढ्न थालेसरकारले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी अस्पतलालाई तयारी...

मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी

जनकपुर । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा हिजो उद्घाटन गर्दै मुख्यमन्त्री राउतले...

पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं ।  नेपालमा फेरि कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले १४ हजार ९७१ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने

काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही आर्थिक वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने भएको छ । प्रतिष्ठान र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच बुधबार अंग प्रत्यारोपण तथा डायलासिस सेवा विस्तारमा सहकार्य गर्ने समझदारी...

फ्रान्समा कोभिड-१९ को नयाँ भेरियन्ट फेला

काठमाडौं । फ्रान्समा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ । फ्रान्सका वैज्ञानिकले केही समयअघि मार्सेलेस क्षेत्रमा कोभिड-१९ को नयाँ भेरियन्ट फेला पारेका हुन् । मेडिटेरानी इन्फेक्सन युनिभर्सिटी हस्पिटल इन्स्टिच्युट (आईएचयू) का अनुसन्धानकर्ताले पहिचान गरेको...

रिस नियन्त्रण गर्ने तरिका

संवेग र आवेग मानिसमा हुने सामान्य प्रक्रिया हो । यी कुरा मानिसको बसमा नभए पनि नियन्त्रणमा राख्न सकिएन भने पछुताउनु बाहेक अरू केही गर्न सकिन्न । यी कुरामा आफूले पकड राख्न सक्यो भने जिन्दगी...

ओमिक्रोनले फोक्सोमा धेरै हानी नगर्ने अध्ययन सार्वजनिक

काठमाडौं ।  कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वमा त्रास फैलिरहेका बेला यसले फोक्सोमा धेरै हानी नगर्ने अध्ययन सार्वजनिक भएको छ । बेलायतमा ६ वटा अनुसन्धान समूहले गरेको अध्ययनले ओमिक्रोन भेरियन्टले फोक्सोमा कम असर गर्ने...

ओमिक्रोन थप फैलिन नदिन सतर्कता

काठमाडौं । स्वास्थ्य मन्त्रालयले ओमिक्रोन थप फैलिन नदिन सतर्कता अपनाउन सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ । मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले पछिल्लो समय कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले...

नर्भिकमा हेल्थ प्याकेजहरुमा विशेष छुट

काठमाडाैं ।  थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर आफ्ना हेल्थ प्याकेजहरुमा विशेष छुटको अफर सार्वजनिक गरेको छ । अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को जनवरी १ देखि १० तारिखका दिनसम्म...

RECENT POSTS

HOT NEWS