स्वास्थ्य सावधानी अपनाउन आग्रह

काठमाडौं । हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले देशभर सामान्य...

शनिवार १५७ काेरोना संक्रमित थपिदा एक जनाको मृत्यु

काठमाडौं । पछिल्ले २४ घण्टामा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २८३ जनाको पीसीआर परीक्षण गर्दा १५७ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी २१ सय...

पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९८ नमुनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार...

च्याउका फाइदाहरू

काठमाडौं । च्याउका पारखीहरु धेरै छन् । यो शाकाहारी खाद्य पदार्थ भए पनि मानिसहरुले यसलाई मासुको विकल्पको रुपमा समेत सेवन गरिरहेका हुन्छन् । मशरुम जाडो तथा गर्मी दुबै याममा उपलब्ध हुन्छ । जाडोमा यदि तपाईं...

रेडक्रस सोसाइटी भक्तपुरको सभापतिमा पुनः थापा

भादगाउँ, । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको सभापतिमा पुनः मनोजकुमार थापा निर्वाचित भएका छन् । रेडक्रस भक्तपुरको १६ औँ जिल्ला अधिवेशनले पुनः थापालाई निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै महिला उपसभापतिमा कृष्णेश्वरी हाडा, मन्त्रीमा...

यसरी आँखाकाे तेज बढाउनुहोस्

काठमाडौं ।  शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग आँखा  हो । यसकारण आँखाको हेरचाह गर्नु अत्यन्त जरुरी छ । अत्यधिक काम गर्दा, उज्यालो स्क्रिन बढी हेर्दा पनि आँखा कमजोर हुने गर्दछ । प्रायः जसाे दिनभरि कम्प्युटरमा बस्नेहरूले...

हुम्लामा आज बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइँदै

सिमकोट । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी कोभिड–१९ विरुद्धको मोर्डना खोप गाउँ पठाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारबाट देशभरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप...

कोरोना संक्रमित २४ घण्टामा २ सय ५० जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा १८९ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार ४८३ पीसीआर र २ हजार ५१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

जाडोयाममा थाेरै पानी पिएमा पनि यसकारण बारम्बार पिसाब किन आउँछ ?

एजेन्सी । जाडोमा, धेरै मानिसहरू थोरै पानी पिएर पनि बारम्बार शौचालय जान्छन् । चिसो मौसममा ५–६ पटकभन्दा बढी पिसाब लाग्नु सामान्य कुरा हो तर पानी कम पिएर पनि बढी नै पिसाब आउँछ भने त्यसको...

यूरोपमा ओमिक्रन कोरोना भाइरस बढी प्रभाव

एजेन्सी । विश्वभर कोरोना भाइरसको ओमिक्रन प्रजाति द्रुत गतिमा फैलिइरहेको छ । विशेषगरी यूरोपमा भाइरस अत्याधिक फैलिएको छ । ओमिक्रनका हजारौं संक्रमित पत्ता लागेपछि यूरोपेली देशहरु सतर्क भएका छन् । फ्रान्सका प्रधानमन्त्री जिन कास्टेक्सले ओमिक्रन...

RECENT POSTS

HOT NEWS