न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प
न्युजिल्याण्ड÷ न्यूजिल्याण्डमा मध्यरातमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार रातको समयमा क्राइस्टचर्चबाट झण्डै ९५ किलोमिटर आसपासको क्षेत्रलाई केन्द्र बनाएर गएको भूकम्प ७.४ रेक्टर स्केल थियो ।
भूकम्पको धक्का क्राइस्टचर्च र आसपासका क्षेत्रमा...
ट्रम्प र पुटिनबीच फोन वार्ता, के भयो कुराकानी ?
रसिया÷ अमेरिकी राष्ट्रपति निर्वाचनमा जित हासिल गरेपछि डोनाल्ड्र ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ । आफ्ना राष्ट्रपति र अमेरिकी नवनिर्वाचित राष्ट्रपतिबीच टेलिफोन सम्वाद भएको पुष्टि गर्दै क्रेमलिनले भनेको छ, ‘दुवै राष्ट्रपति...
अमेरिकी खुफिया परमाणु केन्द्रबारे पूर्वअधिकारीको बयान
राष्ट्रपतिको आदेश आएको तीन मिनेटभित्रमा मिसाइल प्रहार गरिसक्नुपथ्र्याे
रिचर्ड होलिंघम, बीबीसी फ्यूचर
बीसाौ शताब्दीमा विश्वले करिब आधा शताब्दी निकै त्रासका बीच बिताउनुपर्यो । यसको कारण थियो अमेरिका र सोभियत संघका बीचमा रहेको शीतयुद्ध । सन् १९४५मा...














