हाललाई ट्यो भारत चीनयुद्ध
काठमाडौँ,भारत र चीनबीच पछिल्ला केही महिनादेखि डोकलाममाथि चलिरहेको विवादको हल गर्ने दिशामा महत्वपूर्ण सहमती भएको जनाइएको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार दुबै देश डोकलामबाट सेना हटाउन तयार भएको जनाइएको छ ।
भारतीय विदेश मन्त्रालयले एक...
जहाज उडान हवाई इन्धन होइन सुर्तीबाट
हवाई इन्धनबाट, सौर्य ऊर्जाबाट उड्ने जहाजको बारेमा त हामीले सुनेकै छौं । अब सुर्तीबाट उड्ने जहाजको पनि चर्चा आउन थालेको छ ।
हो, विश्वमा पहिलोपटक सुर्तीबाट जहाज उडाइँदै छ । वास्तवमा सुर्तीको काँचो पातबाट तयार...
सुरक्षा परिषद्द्वारा निन्दा
न्युयोर्क/ केन्द्रीय अफ्रिकी गणतन्त्रमा शान्ति स्थापनार्थ खटिएका संयुक्त राष्ट्र संघीय शाान्तिदूतउपर गत शनिबार र आइतबार भएको अमानवीय आक्रमणको राष्ट्र संघीय सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ ।
लामो समयदेखि राजनीतिक रूपमा अस्थिर रहेको र...
भारतमा १२ विद्यार्थीद्वारा आत्महत्या
नयाँदिल्ली । भारतमा उच्च मध्यमा परीक्षाको नतिजा प्रकाशित भएपछि गत शुक्रबारदेखि आइतबारसम्म कम्तिमा १२ जना विद्यार्थीले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेहरूको यो संख्या भारतको मध्यप्रदेशको मात्रै भएको एक जना वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिए...
ओबोर परियोजना आसियानका लागि प्रेरणादायी ः राष्ट्रपति रोड्रिगो
मनिला । चिनियाँ राष्ट्रपतिले हालै प्रस्ताव गरेको वान बेल्ट वान रोड (ओबोर) परियोजना दक्षिणपूर्वी राष्ट्रहरूको संगठन (आसियान) लाई निकै लाभकारी हुने फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले बताएका छन् ।
आसियानका सबै सदस्य राष्ट्रहरूलाई आर्थिक रूपमा एक...
हिन्दी फिल्म बाहुबली–२ विरुद्ध मुद्दा
एजेन्सी/ अहिले चलचित्र बाहुबली–२ को प्रदर्शनले विश्वभर धमाका पिटेको छ । यो चलचित्र अहिलेसम्मका सबै चलचित्रको रेकर्डलाई तोड्दै सबैभन्दा बढी कमाइ गर्ने चलचित्र पनि बन्न सफल बनेको छ । सफलताका कारण चर्चामा रहेको यो...
निरन्तर चार घन्टासम्म यौनसम्बन्ध
पूर्वपतिको हत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्राप्त समाचारअनुसार आफ्ना पूर्वपतिलाई मार्नुपूर्व उनले ४ घण्टासम्म यौनसम्पर्क गरेकी थिइन् । यौनसम्पर्कपछि उनले पतिलाई चक्कु रोप्ने काम गरिन् । आरोपी महिलाको नाम...
बेलायत र रुसबीच ‘बिरालो लडाइँ’
उसै त बेलायत र रुसबीच सम्बन्ध चिसै छ । त्यो चिसोपनामा दुई बिरालोको बीच भएको लडाइँले रौनक थपिदिएको छ ।
वास्तवमा बिरालोसम्बन्धी एक उपाधि कब्जा गर्ने विषयमा रुस र बेलायत आमने सामने भएका छन् ।...
राष्ट्रसंघबाटै सुडानीहरुलाई नरसंहारको चेतावनी
सुडान । संयुक्त राष्ट्रसंघले नै दक्षिणी सुडानमा नरसंहारको खतरा रहेको भनी चेतावनी दिएको छ । राष्ट्रसंघले दक्षिण सुडानका सेना र विद्रोहीहरुले नस्लीय आधारमा नागरिकलाई निशाना बनाइरहेको आरोप लगाउँदै नरसंहारको चेतावनी दिएको हो । दक्षिण...
नयाँ भिसा नदिन ट्रम्पको आदेश
न्युयोर्क÷ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य रहेका ६ देशका नागरिकलाई नयाँ भिसा नदिने आदेश जारी गरेका छन् । ट्रम्पले सुडान, सिरिया, इरान, लिबिया, सोमालिया र यमनका नागरिकलाई नयाँ भिसा नदिने आदेशमा हस्ताक्षर गरेको...