सरकार प्रेसप्रति संकुचित नबन्न सम्पादक पाण्डेको सुझाव

काठमाडौं / जनधारणा साप्ताहिक एवम् स्वाभिमान डटकम (www.swaviman.com) अनलाइनका सम्पादक निमकान्त पाण्डेले प्रेस जगतलाई संकुचित नबनाउन सरकारसित अनुरोध गर्नुभएको छ । प्रेस जगतले सत्ता पक्षको स्तूती गरोस् भन्ने चाहना सरकारले राख्न नहुने सुझाव पाण्डेको रहेको छ...

नेपाली जनताको चेतनास्तर माथि उठाउन १० वर्षे युद्धको सकारात्मक योगदान रहेको छ

भर्खरै मात्र अन्तर्राष्ट्रिय जमघटबीच लगानी सम्मेलन सम्पन्न भयो । तपाई जस्ता नेपालका चर्चित उद्यमीहरूको क्रियाशीलता देखिएन । किन होला ? यो लगानी सम्मेलन नेपाल सरकारको आयोजनामा भएको हो । नेपालका उद्यमीहरू जस–जस्को आवश्यक्ता सरकारले महसुस...

हामी नेपाली होसियार रहनु जरुरी छ , कालापानी हाम्रै हो छोड्ने कुरै हुँदैन :...

 -बुद्धिनारायण श्रेष्ठ–सीमाविद् नेपालको सीमा सम्बन्धी विज्ञ तथा नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठसंग भारतको नक्सामा कतिपय नेपाली भू–भाग पनि पारिएको सन्दर्भमा  गरिएको कुराकानी : पछिल्लो पटक भारतीय नक्साका कारण उत्पन्न विवादबारे  तपाईँको धारणा के छ ? -...

नेपाललाई चीन विरोधी रणनीतिमा फसाउने सरकारी चाल छर्लङ्ग भइसकेको छ

तपाईहरूले भर्खरै मात्र ५३ जिल्लाका प्रतिनिधिहरूको उपस्थितिबीच काठमाडौं उपत्यकामै राष्ट्रिय जागरण अभियानको दोश्रो राष्ट्रिय भेला सम्पन्न गर्नु भएको छ , यो अभियानको उद्देश्य के हो ? -भारतको राजधान नयाँदिल्हीमा भएको १२ बुँदे समझदारीको बहाना बनाएर...

दिनप्रतिदिन बढ्दै गएको सुनको मूल्य तत्काल घट्दैन -मणिरत्न शाक्य(भिडियो)

काठमाडौं / नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन बढ्ने क्रममा रहेको छ । केही दिनयता लगातार बढेको सुनको मूल्यले  नयाँ रेकर्ड बनाएको छ । बुधबार सुन एकैदिन तोलामा १५ सय रुपैयाँले बढेर ६९ हजार ५ सय...

भारतसंग आफ्नो सम्बन्ध राम्रो बनाउन चीनले नेपालको लिपूलेकमा दस्तखत गरेको हो : भरत दाहाल

काठमाडौं / राष्ट्रिय पुर्नजागरण अभियान,नेपालका कार्यकारी संयोजक भरत दाहालले नेपालको राजनीतिमा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको स्वार्थबारे चर्चा गर्दै चीन र भारतको आपसी सुमधुर सम्बन्धका निम्ति नेपाली भूमि लिपूलेक लुटिएको निष्कर्ष निकालेका छन् । दाहालले नेपाललाई...

सत्तासीन नेताहरु अन्तर्राष्ट्रिय डिजाइनमा प्रयोग भइरहेको दाबी

जनधारणा साप्ताहिक एंव www.swaviman.com अनलाइनका सम्पादक निमकान्त पाण्डेले सत्तासीन नेताहरु अन्तर्राष्ट्रिय डिजाइनमा प्रयोग भइरहेको दाबी गर्नुभएको छ । पाण्डेसंग सेतिकाली फेम एम का देवदत्त ओझाले गरेको संवादको अडियो रेकर्ड यहाँ प्रस्तुत छ :

श्रीस्वस्थानी व्रतकथामा अहिलेसम्म नेपाली नागरिकले नगरेको यी विदेशी नागरिकले गरिन्

वानोद वान्थाईन र केरोन वान्थाईनका सुपुत्री अमेरिका निवासी जेसिका वान्थाईन विरकेन्होल्ज अमेरिकाकै यूनिभर्सिटी अफ ईलिनोयसका सह प्राध्यापक हुनुहुन्छ । उहाँ पहिलो पटक साँखुमा सन् १९९९ मा आउनुभएको थियो जत्तिखेर उहाँ बीए पढ्दै हुनुहुन्थ्यो ।...

RECENT POSTS

HOT NEWS