ज्यान जोखिममा राखेर नागरिकको उद्धार गर्ने सुरक्षाकर्मीको उच्च प्रशंसा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बाढी तथा विपतका वेला ज्यान जोखिममा राखेर नागरिकको उद्धार, खोजी र सुरक्षामा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको उच्च प्रशंसा गरेका छन्। राष्ट्रसेवक सुरक्षाकर्मीलाई...

अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाइँदै

काठमाडौं । रसुवाको भोटेकोशी नदीबाट आएको विनाशकारी बाढीमा परी अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा सोमबार राष्ट्रिय शोक मनाइँदै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गत भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज...

बाढीपीडितका लागि ‘आर्ट फर होप’ चित्रकला प्रदर्शनी आयोजना

काठमाडौं ।  भदौ १० गएको बिनाशकारी बाढी परेका पीडितहरुलाई सहयोग गर्ने उद्देश्यले चित्रकला प्रदर्शनी आयोजना भएको छ । 'आर्ट बुम'ले परम्परागत आरोग्य संस्था नेपाल, नेपाः ब्याङ्क्वेट र प्रेम मोहन गीता पुरस्कार गुठीसँग मिलेर बाढीपीडितको सहयोगका...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । उदयपुर, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगम बेलका नगरपालिका-६ कात्तिके बस्ने २१ वर्षीय लाक्पा तामाङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लाक्पाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा...

विरासतलाई अझ उचाइमा पुर्‍याउनु जिम्मेवारी : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले रोहित पौडेलले स्थापना गरेको विरासतलाई अझ उचाइमा पुर्‍याउनु आफ्नो जिम्मेवारी भएको जनाएका छन्। शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको राष्ट्रिय क्रिकेट टीमको बिदाइ कार्यक्रममा बोल्दै...

टेलिकमकाे मुनाफा आठ अर्ब ८६ करोड ४६ लाख

 काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म आठ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको छ । कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा...

श्रमिक पार्टीहरू एकजुट हुनुपर्नेमा जाेड

काठमाडाैं । नेकपा (एमाले) का विदेश विभाग प्रमुख तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्व व्यवस्था परिवर्तनको चरणमा रहेको भन्दै सार्वभौम समानता, शान्ति, सहअस्तित्व र बहुपक्षीयताको पक्षमा कम्युनिस्ट तथा श्रमिक पार्टीहरू एकजुट हुनुपर्ने जनाएका छन्। क्युबाको कम्युनिस्ट...

संविधान प्रक्रियाभन्दा बाहिरबाट सञ्चालन

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुक अहिले संविधान र विधिको प्रक्रियाभन्दा बाहिरबाट सञ्चालन भइरहेको आरोप लगाएका छन्। शनिबार अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन गरी...

देशका विभिन्न स्थानमा सडक अवरुद्ध

काठमाडौं । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध रहेका सडकको विवरणअनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची...

१७ वर्षदेखि फरार भएका पक्राउ

धनगढी । कञ्चनपुरमा युवकको हत्या गरेर १७ वर्षदेखि फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–४ बस्ने ३५ वर्षीय टुकु भनिने राजेश राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...

RECENT POSTS

HOT NEWS