भारतद्वारा नेपालमा अघोषित नाकाबन्दी

काठमाडौ, ९ असोज–नेपालमा संविधान जारी भएपछि असन्तुष्टि व्यक्त गर्दै आएको भारतले विगत तीन दिन देखि अघोषित रुपमा नाकाबन्दी गरेको छ । तत्काल संविधान निर्माण प्रक्रियालाई रोक्न ठूलो चलखेल गरेको भारतले संविधान निर्माण प्रक्रियालाई रोक्न...

सरकारले भारतीय राजदूतसँग स्पष्टिकरण सोध्यो

काठमाडौँ, ८ असोज । सरकारले भारतसँगको सीमा बिन्दुको वर्तमान अवस्थाबारे जानकारी गराउँदै नेपालका लागि भारतका राजदूत रणजित रायसँग सिमामा अत्यावश्यक सामग्री बोकेका सवारी साधन रोकिएकोमा स्पष्टिकरण सोधेको छ । साथै राजदुत राय मार्फत अत्यावश्यक...

भारतले नेपालमा अशान्ति मच्चाउन मधेशको आन्दोलनमा घिउ थपिरहेको छः भारतीय पत्रकार वर्मा

काठमाडौ÷ भारतीय पत्रकार आनन्दस्वरुप वर्माले भारतले नेपालमा अशान्ति मच्चाउन खोजेको आरोप लगाएका छन् । वर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार आफ्नो भाषणमा नेपालमा छिटो संविधान बन्नुपर्छ र समावेसी हुनुपर्छ भनेपनि वास्तवमा भारतले नेपालमा संविधान...

अप्रत्यक्ष नाकाबन्दीको चेतावनी दिएलगत्तै सिमामा  पेट्रोलियम पदार्थका ट्यांकर रोकियो

नेपालमा संविधान जारी भएपछि असन्तुष्ट रहदै आएको भारतले सोमबार तराईमा चलिरहेको आन्दोलकाकारण सुरक्षा समस्या भएकाले आपूर्तिमा समस्या हुन सक्ने भन्दै अप्रत्यक्ष रुपमा नाकाबन्दीको चेतावनी दिएको एक दिन पछि रक्सौल सिमामा पेट्रोलियम पदार्थका बोकेका नेपाली...

भारतद्वारा घुमाउरो पारामा नेपालमा आपूर्ति रोकिन सक्ने चेतावनी

काठमाडौ, ५ असोज–आफ्नो सहमति विना संविधान जारी गरेको भन्दै असन्तुष्ट रहँदै आएको भारतले २४ घण्टा भित्र दोस्रो विज्ञप्ति प्रकाशित गर्दै हाल मधेशमा जारी आन्दोलन समाधान नगरे नेपालमा आपूर्ति रोकिन सक्ने चेतावनी दिएको छ । संविधान...

हामी भारतका असल मित्र हुन चाहन्छौँ, ‘एसम्यान’ हुन चाहदैनौँः अध्यक्ष दाहाल

काठमाडौँ, ५ असोज । एकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले अरुको स्वतन्त्रतालाई सम्मान गर्नेले मात्र आफ्नो स्वतन्त्रतालाई सम्मान गर्न सक्छ भन्दै नेपालीहरु भारतको मित्र हुन चाहेको तर, ‘एसम्यान’ हुन नचाहेको बताएका छन् । उनले भारतले जे...

प्रधानमन्त्री र गृहमन्त्री सरकार छोड्न आतुर

काठमाडौ, असोज ४ प्रधानमन्त्री सुशील कोइराला तथा गृहमन्त्री बामदेव गौतमले संविधान निर्माणको कार्य पुरा भएसँगै सरकार छाडन आतुर रहेको बताएका छन् । प्रधानमन्त्री कोइरालाले संविधान निर्माणको कार्य सम्पन्न भएको भन्दै राष्ट्रसंघको कार्यक्रमबाट फर्किन वित्तिकै राजीनामा...

विराटनगरमा गोली चल्दा तीन जना घाइते

विराटनगर, ४ असोज । विराटनगरमा आज प्रहहरीको गोली लागि तीनजना घाइते भएका छन् । गोली लागि विराटनगर–७ बस्ने १४ वर्षीय अजय सहनी, २० वर्षीया पिङ्की केशरी र १८ वर्षीय विशाल केशरी घाइते भएको जिल्ला...

प्रधानमन्त्रीको विदेश भ्रमणले नयाँ सरकार गठनमा ढिलाई हुने संकेत

प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन बुधबार न्युयोर्क जाने भएपछि तत्काललाई नयाँ सरकार गठनको प्रक्रियामा केही ढिलाई हुने भएको छ । १० दिने अमेरिका भ्रमण जान लागेका प्रधानमन्त्री कोइरालाका कारण नयाँ...

राष्ट्रपतिद्वारा ‘नेपालको संविधान २०७२’ जारी

काठमाडौ, असोज ३ राष्ट्रपति डा.रामवरण यादवले नेपालको संविधान २०७२ औपचारीक रुपमा जारी गरेको घोषणा गरेका छन् । आज साँझँ राष्ट्रपति यादवले संविधानसभा भवन बानेश्वरमा विशेष समारोहकाबीच संविधानमा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरेका...

RECENT POSTS

HOT NEWS