घानाले दक्षिण कोरियालाई हरायाे

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा घाना दक्षिण कोरियालाई ३–२ गोल अन्तरले पराजित...

विश्वकपमा स्पेन र जर्मनी बराबर खेल्याे

काठमाडौं, १२ मंसिर । स्पेन र जर्मनीले कतारमा जारी फिफा विश्वकप फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘ई’अन्तर्गत अल बायट स्टेडियममा आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेले...

समूह ‘एफ’ खेल राेचक बन्दै क्यानडा बाहिरियाे

काठमाडौं । क्रोएसिया र मोरक्कोको जितसँगै कतार विश्वकपअन्तर्गत समूह ‘एफ’ बाट अन्तिम १६ मा प्रवेश गर्नका लागि तीन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ। आइतबार सम्पन्न खेलमा मोरक्कोले बेल्जियमलाई २–० ले हराएको थियो। पहिलो खेलमा मोरक्कोसँग...

अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलले हरायो

काठमाडौं । पहिलो खेलमा साउदी अरबलाई नतिजा सुम्पिएको अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो खेलमा जित निकालेको छ । समूह ‘सी’ अन्तर्गत लुसेल रंगशालामा शनिबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलले हरायो । अर्जेन्टिनाको...

जारी विश्वकपमा अमेरिका र इङ्ग्ल्यान्डको गोलरहित बराबरी

एजेन्सी । फिफा विश्वकप फुटबलमा अमेरिका र इङ्ग्ल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । समूह ‘बी’अन्तर्गत अल बायट स्टेडियममा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए । पहिलो हाफको सुरुमै इङ्ग्ल्यान्डका ह्यारी केनको...

विश्वकपमा सेनेगलले आयाेजक कतारलाई ३-१ गाेलले पराजित

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा सेनेगलले कतारलाई पराजित गरेको छ।  शुक्रबार कतारको अल थुमामा स्टेडियममा भएको खेलमा कतारलाई ३–१ गोलको अन्तरले पराजित गर्दै सेनेगलले जारी विश्वकपमा पहिलो जित दर्ता गरेको हो।   बोउलाए डियाले...

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी

काठमाडौं । विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुवात गरेको छ। क्रिस्टियानो रोनाल्डोले रेकर्डेड गोल गरेको खेलमा पोर्चुगलले घानालाई ३-२ गोल अन्तरले पराजित गर्‍यो। समूह एच अन्तर्गतको आफ्नो पहिलो खेलमा पोर्चुगल र घानाबिच रोमाञ्चक प्रतिस्पर्धा भएको...

रिचार्लीसनको दुई गोलमा ब्राजिलको विजयी सुरुवात

एजेन्सी । विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो खेलमा ब्राजिलले विजयी सुरुवात गरेको छ। बिहीबार राति भएको खेलमा ब्राजिलले सर्बियालाई २-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।  ब्राजिलको जितमा दुबै...

विश्वकपमा उरुग्वे र दक्षिण कोरियाले अंक बाँडे

एजेन्सी । विश्वकप फुटबल अन्तर्गत समूह जी का उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका छन्। एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।    खेलमा दुवै टोलीले गोल...

क्यामरुनमाथि झिनो जित निकाल्दै स्विट्जरल्यान्ड

एजेन्सी । क्यामरुनमाथि झिनो जित निकाल्दै विश्वकप फुटबलमा स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको छ। शुक्रबार साँझ क्यामरुनलाई १–० ले पराजित गर्दै स्विट्जरल्याण्डले सुखद सुरुवात गरेको हो।    दोस्रो हाफको सुरुवातमै गरेको गोल नै उसको जितमा...

RECENT POSTS

HOT NEWS