काठमाडौं–ओसाका उडानमा यात्रु पाउन मुस्किल, नारिताबाट चार्टर उडानमा फुल अकुपेन्सी
काठमाडौं । काठमाडौं–ओसाका सिधा उडान सुरु गरेको नेपाल वायुसेवा निगमलाई यात्रु पुर्याउन हम्मे परिरहेका बेला नारिताबाट चार्टर उडान फुल अकुपेन्सीमा आएको छ । सुमेघ टुर्स एण्ड ट्राभलले शुक्रबार नारिता–काठमाडौं चार्टर उडान गरेको थियो ।...
















