पर्यटन प्रवर्द्धनका लागि मलेसियासँग सहकार्य गरिने
काठमाडौँ / नेपालले मध्यपूर्वी एसियाको उदीयमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने भएको छ। दुई देशबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा धनञ्जय...
आगामी दुई वर्षका लागि ९७ वटा हिमालहरूको आरोहण नि:शुल्क
काठमाडौं । नेपाल सरकारले आगामी दुई वर्षका लागि ९७ वटा हिमालहरूको आरोहण नि:शुल्क गरेको छ ।
केही दुर्गम क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ९७ वटा हिमालको आरोहण नि:शुल्क गरेको हो ।
१८ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले...
दैनिक ५० जनाभन्दा बढी पर्यटक अन्नपूर्ण आधार शिविर आउने जारी
गण्डकी । अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्न वर्षात्को समयमा पनि दैनिक पर्यटक आउने क्रम निरन्तर चलेको छ । मनसुनको याम भए पनि दैनिक ५० जनाभन्दा बढी पर्यटक अहिले पनि अन्नपूर्ण आधार शिविर आउने गरेका...
नेपालमा ४२ औँ विश्व पर्यटन दिवस विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा...
१ लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल प्रवेश
काठमाडौं । यस वर्षको अक्टोबर महिना मा मात्रै १ लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्।
यो महिनालाई मुख्य पर्यटकीय याम मानिने भएकाले पर्यटकको आगमन उल्लेख्य देखिएको हो।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको...
पर्यटन विकास प्रवर्द्धनमा दिगो सहकार्यको अपेक्षा : पर्यटनमन्त्री पाण्डे
बाजुरा । ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको शुभकामना सन्देश नेपालको तुलनात्मक लाभको रूपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा यहाँहरूको दिगो साथ, सहयोग...
पहिलो लिम्बू संग्रहालय ओझेलमा
ताप्लेजुङ । ताप्लेजुङमा रहेको लिम्बूहरु समूदायको पहिचान झल्किने पहिलो लिम्बू संग्रहालय ओझेलमा पर्दै गएको छ । लिम्बू समुदायको पुरातात्विक पहिचानलाई संरक्षण गर्ने साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको भए पनि आवश्यक चासो...
सगरमाथा आरोही प्रथम महिला पत्रकारद्वारा युरोपमा नेपाल भ्रमणको प्रचार
लिस्बन / सगरमाथा आरोही प्रथम महिला पत्रकार कल्पना महर्जनले युरोपका विभिन्न मुलुकमा नेपाल भ्रमण वर्ष–२०२० को प्रचारप्रसार गर्नुभएको छ । नेपाल भ्रमण वर्ष–२०२० का लागि ललितपुर महानगरपालिकाकी सद्भावनादूत समेत रहनुभएकी महर्जनले अष्ट्रिया, फ्रान्स, स्लोभाकियालगायतका...
कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति विरोध
बागलुङ । सभ्यता बोकेको कालीगण्डकी नदी संरक्षणको मुद्दा दलका चुनावी प्रतिबद्धतापत्रमा नसमेटिएकामा ‘कालीगण्डकी बचाऔँ अभियान’ले आपत्ति जनाएको छ । मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा निम्तिएको सङ्कटलाई अनदेखा गर्नु र मौनता साँध्नु दलको कमजोरी रहेको उसको...
अन्नपूर्ण पदमार्गमा घट्दै पर्यटक
लमजुङ । पाँच जिल्ला जोडिएको अन्नपूर्ण पदमार्गमा पछिल्ला दिन घुम्न आउने पर्यटकको सङ्ख्या घट्न थालेको छ । हप्ता दश दिन अघिसम्म दैनिक दुईसय जना सम्मका हाराहारीमा आउने गरेको पर्यटक यतिबेला मुस्किलले ८-१० मात्र आउने...

























