सगरमाथाको बेसक्याम्प पुगेका दुईजनालाई काेराेना
काठमाडौँ/विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट स्वास्थ्यमा समस्या देखिएपछि उद्धार गरी ल्याइएका कम्तीमा दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सगरमाथासहितका हिमालमा वसन्त ऋतुको आरोहणको क्रम चलिरहेको छ।
सगरमाथा आरोहणका लागि सगरमाथाको बेसक्याम्प पुगेका मध्ये दुईजनालाई...
पर्वतारोहण संघको ३१औं वार्षिक साधारणसभा स्थगित
नेपाल पर्वतारोहण संघको आज हुने भनिएको ३१औं वार्षिक साधारणसभा स्थगित भएको छ।
उच्च अदालत पाटनले हिजो अल्पकालीन अन्तरिम आदेश दिएपछि साधारणसभा स्थगित गरिएको हो।
अदालतको आदेशलाई सम्मान गर्दै अर्को सूचना जारी नभएसम्मका लागि साधारणसभा स्थगित गरिएको...
MCA कार्यालय समानान्तर सरकारको हैसियतमा किन ? दाहाल र नेपाल एउटै मञ्चबाट यसरी कुर्लिए
https://www.youtube.com/watch?v=bmmLlHb5vyI
पर्यटन क्षेत्रको पुनरुत्थानका लागि वृहत योजना ल्याउन माग
काठमाडौं । होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन अफ (हान) ले कोभिड–१९ महामारीले नराम्रोसँग थला परेको पर्यटन क्षेत्रको संरक्षण तथा पुनरुत्थानका लागि वृहत योजना ल्याउन माग गरेको छ ।
कोभिड महामारीको पहिलो लहरबाट थलिएको होटल...
विश्व पर्यटन दिवसमा बृहत सांस्कृतिक मेला ललित कार्निभलको आयोजना गरिने
विश्व पर्यटन दिवसको अवसरमा ललितपुरमा बृहत सांस्कृतिक मेला ललित कार्निभलको आयोजना गरिने भएको छ।
ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न संघसंस्थाको सहआयोजनामा हुने सांस्कृतिक मेला आउदो ११ गते पाटन दरबार क्षेत्र, मंगलबजारमा हुन लागेको हो।...
प्याराग्लाइडिङ व्यवसायी चिन्तित
पोखरा । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्र्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा ल्याउन सक्रिय व्यवसायी त्यही विमानस्थलले झण्डै रु डेढ अर्ब...
नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने छ : मन्त्री बाँस्कोटा
काभ्रेपलाञ्चोक / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने जनाउनु भएको छ ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका...
दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको विकास नहुने
काठमाडौं । दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय अल्मुनाइ एशोसिएशनद्वारा शनिबार आयोजित ‘नेपालमा पर्यटन उद्योगको विकास र त्रिभुवन विश्वविद्यालयको योगदान’ विषयक वेबिनार...
नेपालमा ४२ औँ विश्व पर्यटन दिवस विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा...
रारा तालमा पर्यटकको सङ्ख्या बढ्याे
मुगु । कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा उपयुक्त मौसम भएका कारण पर्यटकको सङ्ख्या बढेको छ । घुम्ने मौसमका साथै कोराना महामारी पनि कमी भएकाले रारा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको रारा राष्ट्रिय...
























