हङकङको याउमा तेइस्थित काम वाह भवनको एक फ्ल्याटमा आगलागी

एजेन्सी । पाँच जनाको मृत्यु हुनुका साथै कम्तीमा ४५ जना घाइते भएको घटना सेलाउन नपाउँदै हङकङको याउमा तेइमा फेरि अर्काे आगलागी भएको छ। पछिल्लो पटक मंगलबार दिउँसो याउमा तेइस्थित काम वाह भवनको एक फ्ल्याटमा आगलागी...

जर्जियामा सांसदहरूबीच मुक्का हानाहान

एजेन्सी । जर्जियाको संसदमा सांसदहरूबीच मुक्का हानाहान भएको छ। सोमबार सत्तारूढ दल जर्जियन ड्रिम पार्टीका नेता मामुका मडिनाराड्जेले विवादास्पद विधेयक संसदमा पेश गरिरहँदा विपक्षी दलका नेता एलेको एलिसाश्विलीले मुक्का प्रहार गरेको सिएनएनले जनाएको छ। मडिनाराड्जे ‘विदेशी...

इजरायल–हमास युद्ध तत्काल रोकिने सम्भावना

एजेन्सी । शनिवार राति इरानले इजरायलमाथि गरेको आक्रमणका कारण मध्यपूर्वका देशमा फैलन सक्ने सम्भावित ठूलो युद्ध तत्कालका लागि रोकिने सम्भावना बढेको छ । इजरायल–हमास युद्ध चलिरहेकै बेला इरानले इजरायलमा एकैरात तीन सयभन्दा धेरै ड्रोन...

अमेरिकी सेना फिर्ता हुनुपर्ने माग गर्दै नाइजरमा प्रदर्शन

एजेन्सी । आफ्नो देशबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने माग गर्दै नाइजरमा हजारौँ नागरिकले प्रदर्शन गरेका छन् । संयुक्त राज्य अमेरिकासँगको सैन्य सम्झौता समाप्त गर्ने सरकारको निर्णयपछि पनि अमेरिकी सेना फिर्ता नभएको भन्दै हजारौँ नागरिकले...

इजरायलका नेपालीहरू अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह

काठमाडौं ।  इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका...

इरानले इजरायलमा ड्रोन प्रहार

काठमाडौं । इरानले आइतबार बिहान इजरायलमा प्रहार गरेका धेरै ड्रोन अमेरिकाले खसालेको छ । सीबीएस न्यूजसँग कुरा गर्दै दुई अमेरिकी अधिकारीले अमेरिकी सेनाले धेरै इरानी ड्रोनहरू खसालेको जिकिर गरेका छन् । यी कुन प्रकारका ड्रोन...

क्यानडाकाे नयाँ योजनामा २० लाख नयाँ घर निर्माण गर्ने लक्ष्य समावेश

एजेन्सी । क्यानडा सरकारले राष्ट्रिय आवास सङ्कट समाधान गर्न आफ्नो नयाँ दृष्टिकोणसहितको योजना घोषणा गरेको छ । यस योजनाले क्यानडा ‘मोर्टगेज एण्ड हाउजिङ कर्पोरेसन’ को प्रक्षेपणमा सन् २०३१ सम्ममा ३८ लाख ७० घरहरू आवासका लागि...

अहिलेसम्मकै तातो महिना मार्च

एजेन्सी । गएको मार्च महिना अहिलेसम्मकै तातो मार्च महिना बनेको छ । युरोपेली सङ्घको जलवायु परिवर्तन अनुगमन सेवाले गरेको तथ्याङ्क विश्लेषणअनुसार सन् २०२४ को मार्च महिना अहिलेसम्मकै तातो मार्च महिना बनेको देखिएको बीबीसीले जनाएको...

इजरायली हवाई आक्रमणमा चाैध प्यालेस्टाइनीको ज्यान गयाे

एजेन्सी । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति गाजाको मध्य भागमा रहेको नुसेरात शरणार्थी शिविरमा रहेको आवासीय क्षेत्रलाई लक्षित गरी भएको आक्रमणमा अरु...

मोजाम्बिकमा डुङ्गा दुर्घटना हुँदा ९१ जनाको मृत्यु

मापुतो । मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापु नजिकै आइतबार अत्यधिक भार भएको एक डुङ्गा पल्टिँदा कम्तिमा ९१ जनाको मृत्यु भएको सरकारी रेडियो मोजाम्बिक (आरएम) ले जनाएको छ । रेडियोका अनुसार दुर्घटनामा ९१ जनाको मृत्यु भएको,...

RECENT POSTS

HOT NEWS