अमेरिकी सभामुखले ताइवान भ्रमण गरे सैन्य हमला गर्ने चेतावनी

एजेन्सी । चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेमा सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी सभामुखले ताइवानको भ्रमण गरेमा त्यो आगोसँग खेलेसरह हुने चेतावनी दिनुभएको...

न्युयोर्कमा भागदौडमा दुई जनाको मृत्यु

एजेन्सी । न्युयोर्कको रोचेस्टरमा आइतबार राति एक कन्सर्टपछि भएको भागदौडमा परेर दुई जनाको मृत्यु भएको छ। सो स्थानमा कन्सर्ट सकिएपछि भागदौड भएको थियो। सो भागदौडमा परेर अरु आठ जना घाइते भएका यहाँका स्थानीय सञ्चारमाध्यमले सोमबार...

इरानमा ड्रेस कोडसँग जोडिएको हिजाबलाई लिएर विरोध

नयाँ दिल्ली । प्रदर्शन रोकिने नदेखिएपछि इरान सरकारले दशकौँ पुरानो हिजाब कानुनको समीक्षा गर्न थालेको छ । विशेषगरी महिलाहरूले आफ्नो टाउको अनिवार्य छोप्नुपर्ने दशकौँ पुरानो हिजाब कानुनको समीक्षा भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।...

भारत र चीनबीच सिमामा तनाव

एजेन्सी - भारत र चीनबीच सिमामा तनाव बढ्दै जाँदा युद्धको कालो बादल मडारिएको छ । स्थिति असामान्य हुने खतरा बढेपछि दुवै देशले वार्ताको बाटो समातेका छन् । लदाखको सिमा क्षेत्रमा भारत र चीनबीच सैन्य तहमा...

वाशिङटन डिसीमा कर्फ्यु, १३ प्रदर्शनकारी पक्राउ

वाशिङटन–अमेरिकी संसद भवन क्यापिटल बिल्डिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गर्नुका साथै हिंसा मच्याएपछि वाशिङटन डिसीमा कर्फ्यु लागू गरिएको छ। कर्फ्यु स्थानीय समयअनुसार बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहानसम्म लागू गरिएको छ।  अधिकारीहरुले क्यापिटल...

नेपाली कम्पनी अमेरिकी स्टक एक्सचेञ्जमा समाबेश

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गरेको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको प्रतिष्ठित स्टक एक्सचेञ्ज ‘नास्डक’मा सूचीकृत हुने भएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सँग सम्बन्धित काम गर्दै आएको कम्पनी फ्युजमेसिन्स र सिएसएलएम एक्विजिसन...

हरियाणामा बाढीपीडित महिलाद्वारा सांसदलाई थप्पड हाने

एजेन्सी  । भारत हरियाणास्थित कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए) का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छन् । सांसद सिंह कैथलको गुहला क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका बेला...

चीनले पाकिस्तानलाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप प्रदान

काठमाडौं । चीन सरकारले पाकिस्तानलाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप प्रदान गरेको छ। कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनको मुख्य जिम्मेबारी दिइएको राष्ट्रिय नियन्त्रण तथा परिचालन केन्द्रकअनुसार सिनोभ्याक खोप पाकिस्तानले पाएको हो। खोप लिन मंगलबार  पाकिस्तान...

जर्मनीमा ३८ हजारको जुलुस पुनः संक्रमण फैलने जोखिम

एजेन्सी - २१ कोरोना भाइरस महामारी नियन्त्रण गर्न लगाइएको प्रतिबन्ध खुलाउन माग गर्दै जर्मनीको राजधानी बर्लिनमा शनिबार हजारौं मानिसहरुले प्रदर्शन गरेका छन्। जर्मनी कोरोनाबाट अतिप्रभावित २० मुलुकको सूचीमा छ। त्यहाँ २ लाख ४२ हजार ८३५...

डब्लूएचओलाइ दिँदै आएको आर्थिक सहयोग रोक्न ट्रम्पको निर्देशन

एजेन्सी -  अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणमा डब्लूएचओले न्यूनतम दायित्व पूरा गर्न विफल भएको आरोप लगाउँदै सहयोग...

RECENT POSTS

HOT NEWS