सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  काठमाडौं । बाँके, कोहलपुर नगरपालिका-३ भुषाल चोक नजिकै सडकमा भे.२ स ९०४४ नम्बरको रिक्सा दुर्घटना हुँदा चालक कोहलपुर नगरपालिका-३ बस्ने ४२ वर्षीय निम बहादुर पुनको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

नौ महिनाको अवधिमा ४ हजार ६३१ सवारी दुर्घटना

काठमाडौं । काठमाडौं उपत्यकामा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ४ हजार ६३१ सवारी दुर्घटना भएका छन् । जसमा १७४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जानकारी दिएको छ । गत साउनदेखि...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । चितवन, माडी नगरपालिका-८ बेलौती डाँडास्थित सडकमा प्रदेश २-०३-००१ त ७३०७ नम्बरको ट्याक्टर बुधबार दिउँसो दुर्घटना हुँदा चालक माडी नगरपालिका-८ बस्ने ३६ वर्षीय पुर्ण बहादुर प्रजाको घटनास्थलमै मृत्यु भएको   छ । कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-८...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  काठमाडौं । भक्तपुर, भक्तपुर नगरपालिका-५ आदर्शस्थित भक्तपुर फ्यूल सेन्टर नजिक सडकमा बा.४ ख ३१५६ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री भारत दरभंगा धोहीघाट घर भएका ४३ वर्षीय विसूनदेव सहनीको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट...

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका-११ बबरमहलस्थित सडकमा बा. १९ प ४५४१ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं नरदेवी बस्ने रामेछाप घर भएकी ३० वर्षीया सम्झना श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  काठमाडौं । महोत्तरी, भंगहा नगरपालिका-६ मौवाचोकस्थित सडकमा अनटेष्ट लेखिएको सिटी सफारी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा सिटी सफारीमा सवार सोही नगरपालिका-८ धर्मपुर घर भएका ५५ वर्षीया बेचनी सरदारको मृत्यु भएको छ । दुर्घटनामा...

ट्याक्टरको ठक्करबाट बालिकाकाे मृत्यु

धनगढी । कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाकाे मृत्यु भएको छ । बुधबार राति लम्कीचुहा नगरपालिका-५ को चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरकाे ठक्करबाट ६ वर्षीया बालिका डिनल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ...

सवारी दुर्घटनामा पाँच जनाको  मृत्यु

काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-१४ थसीखेलस्थित सडकमा मधेश प्रदेश ०३-००१ ख ८०६८ नम्बरको ट्रकले एएए ३५४२ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर । ललितपुर महानगरपालिका-२ सानेपा हाईटस्थित सडकमा ना.८ ख ५१४ नम्बरको ट्रकले प्रदेश ३-०२-००२ प ७२५३ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ५९ वर्षीया केशरी माया तामाङको मृत्यु...

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटाैंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित पूर्व-पश्चिम सडकखण्डमा आज बुधबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्रदेश ३-०२-००७...

RECENT POSTS

HOT NEWS