दिनभरकाे माैसम यस्ताे छ
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले कोशी, मधेस र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल र बाँकी भूभागमा...
यस्ताे छ माैसम
काठमाडाैं । अहिले नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल...
हुरीबतास र चट्याङको जोखिमप्रति सचेत रहन सुझाव
काठमाडौं । भारतको बिहार क्षेत्रमा रहेको एक प्रणाली बागमती प्रदेशमा प्रवेश गरेर वर्षा गराउने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
मौसमविद् उज्जवल उपाध्यायका अनुसार भारतको गोरखपुर-बगाहा हुँदै प्रवेश गरिरहेको उक्त प्रणाली हाल उत्तर-पूर्व सर्ने क्रममा...
देशका केही स्थान चट्याङसहित हावाहुरी आउने
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ ।
तुलनात्मक...
यी प्रदेशमा वर्षा हुने सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ, कोशी प्रदेशको पहाडी भूभाग र मधेसमा आंशिक बादल लागेको...
केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेश लगायत...
उपत्यकाको वायु प्रदूषण केही घट्याे
काठमाडौं । हिजो परेको पानी र हावाहुरीले काठमाडौं उपत्यकाको वायु प्रदूषण अघिल्ला दिनहरुको तुलनामा केही घटेको छ ।
विश्वभरको वायु गुणस्तर रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान साढे ६ बजे काठमाडौं...
वायु प्रदूषण अस्वस्थता कायमै
काठमाडौं । काठमाडौंमा वायुको गुणस्तरमा अझै राम्रोसँग सुधार हुनसकेको छैन । पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तहमै छ ।
रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान...
तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो लाग्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले पहाडी र हिमाली भागमा बादल लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका...
काठमाडौं वायु प्रदूषण हुने सहरमा पहिलो नम्बर
काठमाडौं । वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एयर’ पछिल्लो तथ्याङ्कअनुसार नेपालको राजधानी काठमाडौं विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा पुगेको छ ।
पछिल्लो अपडेटअनुसार काठमाडौंको वायु गुणस्तर सूचकाङ्क...




















