ग्लोबल आइएमईको समुन्नत योजना धितोपत्र बोर्डमा दर्ता

189

काठमाडौं/ ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको ‘ग्लोबल आइइएमई समुन्नत योजना–१’ नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने बैंकका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले जनाए ।
उनका अनुसार योजनाको पुाजी ८० करोड रूपैयााअन्तर्गत १५ प्रतिशत बीउ पुाजी तथा बााकी ८५ प्रतिशत सर्वसाधारण व्यक्ति वा संस्था का लागि जारी हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here