सबैभन्दा लामो कपाल

144

अमेरिकाको फ्लोरिडा निवासी ५० वर्षीया आशा मन्डेलाको कपाल देख्दा जोकोहीलाई पनि अचम्म लाग्छ । किनकि उनको कपालको लम्बाइ ५५ फिट लामो छ जब कि उनको तौल भने २० किलो छ ।

उनको कपाल यति घना छ कि उनी त्यसलाई सधैं अलग–अलग भागमा बााधेर राख्ने गर्दछिन् । जसलाई ड्रेडलक्स भनिन्छ । आशाका श्रीमान इमैन्युल चेज जो हेयर स्टाइलिस्ट पनि हुन्, उनी पूरा समय श्रीमतीको कपालको ख्याल गर्दछन् । आशा तीन वर्षअघि मात्र इमैन्युलसाग अनलाइनमा भेटिएकी हुन् । आशा अहिले हेयर प्रोडक्ट्सको बिजनेश चलाइरहेकी छन् । उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि समावेश छ । चिकित्सकहरूका अनुसार कपालका कारण आशालाई कुनै पनि बेला समस्या आउन सक्छ । किनभने उनको कपालको पूरा भार उनको ढाडमा परिरहन्छ । यसका लागि इमैन्युल उनको ढाडसाग सम्बन्धित व्यायाम भने गराइरहन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here