चिकेनको स्वादमा नेलपोलिस !

351

अब बजारमा चिकेनको स्वादमा नेलपोलिस पाइने भएको छ । चर्चित कम्पनी केएफसीले चिकेन फ्लेवरको नेल पोलिस बजारमा ल्याएको हो । कम्पनीका अनुसार यो दुईवटा फ्लेबरमा उपलब्ध छ, ओरि तथा हट एन्ड स्पाईसी रातो । यस्तो नंग पोलिस लगाउनेहरूले बेला बेलामा नंग टोकेर चिकेनको स्वाद समेत लिनसक्ने केएफसीले जनाएको छ ।
केएफसी हंगकङस्थित मार्केटिंग शाखाले यस्तो नेलपोलिसको विकास गरेको हो । कम्पनीले हंगकङमा केएफसी ब्रान्ड प्रवद्र्धन गर्नका लागि यस्तो नंगपोलिस ल्याएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here