अनौठो मेला ! जहाँ यौनसम्पर्क गर्न छुट

494

सुन्दैमा अनौठो लाग्ने र दुनियाँमा कहीँ पनि नभएको यस्तो रोचक मेला हरेक वर्ष अमेरिकामा आयोजना गरिन्छ । हामीलाई मेलाको नाम आउनेबित्तिकै झिलिमली, रंगिचंगी, नाचगान, पकवान आदिको झल्को आउँछ । अमेरिकामा यस्तो मेलाको आयोजना पनि गरिन्छ जहाँ मानिसहरू केवल यौनसम्पर्क कायम गर्नका लागि मेलामा पुग्दछन् ।
नेवादा मरुभूमिको ब्लाक रक सिटीमा हरेक वर्ष बर्निंग मेन नामक महोत्सवको आयोजना गरिन्छ । उक्त मेलामा भाग लिनका लागि मानिसहरू टाढाटाढाबाट आउँछन् । यो मेलामा प्रवेश गर्नका लागि कुनै शुल्क तिर्नुपर्दैन तर एउटा अनौठो शर्त पालना गर्नुपर्छ । उक्त मेलामा प्रवेश गर्नका लागि तपाईंसँग एक जना पार्टनर हुनु आवश्यक हुन्छ । त्यहाँ बस्नका लागि गुम्बज आकारका कैयन् पालहरू टाँगिएका हुन्छन् । पालभित्र ओड्ने ओछ्याउने लगायतका राम्रो व्यवस्था हुन्छ । यो मेलामा हरेक प्रकारको स्वतन्त्रता हुन्छ । मेलामा पार्टनर लिएर आउने जो कोहीले आफ्नो लागि नयाँ पार्टनर खोज्न सक्दछ र पार्टनर बदल्न सक्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here