एनआईसी एशियाको निःशुल्क आस्बा सेवा

172

काठमाडौं/ एनआईसी एशिया बैंकले वैशाख २९ गतेबाट आस्बा सेवा निःशुल्क रूपमा प्रदान गरिरहेको छ । बैंकको देशभरि फैलिएको एक सय सातवटै शाखाहरूबाट ग्राहकहरूलाई विना कुनै शुल्क आस्बा सेवामार्फत सहज रूपमा आईपीओ, इफिपीओ र सामूहिक लगानी कोषका योजानाहरूमा आवेदन दिन सक्नेछन् । बैंकले सञ्चालनमा ल्याएको आकर्षक ब्याजदर भएको कुनै पनि बचत खाता प्रयोग गरी सेयरमा लगानी गर्न सकिने तथा आफ्नो बचत खातामा नियमानुसार ब्याज प्राप्त गर्न सकिने उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here