कुमारीको सीईओमा भण्डारी

245

काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीले पदभार ग्रहण गरेका छन् । गत जेठमै बैंक सञ्चालक समितिले उनलाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । नेपाली बैंकिङ क्षेत्रमा लामो समयदेखि कार्यरत सफल बैंकरका रूपमा परिचित भण्डारीको नियुक्तिले बैंकले थप उचाइ लिने विश्वास गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here