पूंजीवादी व्यवस्था , समाजबादी व्यवस्था र साम्यवादी व्यवस्था

975

भेष नारायण श्रेष्ठ (टोकियो)

(बिपी चिन्तन एण्ड गणेशमान फाउणेश केन्द्रीय सदस्य )

२० औ शताब्दीमा ३ वटा दर्शन बहुत चर्चामा रह्यो । पूंजीवादी व्यवस्था , समाजबादी व्यवस्था र साम्यवादी व्यवस्था । यो सामाजिक, आर्थिक र राजनैतिक बिचारधारामा आधारित छ । यस्लाई संसारका बिभिन्न देशले अलग अलग तरिकाले ब्याख्या गर्दै आएको पाइन्छ ।

पुजीबादी व्यवस्था –
संसार पहिलो व्यवस्था हो भोली के खाने भन्ने सोचको बिकास संगै यो व्यवस्था आएको हो । कुनै पनि आर्थिक व्यवस्थाले उत्पादन गर्छ यो सरकारको अघिनमा हुदैन । त्यो व्यक्तिको हातमा हुन्छ । यसमा मालिक हुन्छ वा त्यो मालिकले कसरी व्यापार गर्ने त्यो उसलाई छुट हुन्छ । यो कलकारखाना, खेत वा जमिन मा पनि लागु हुन्छ । राजनितीक सामाजिक र आर्थिक प्रणाली उत्पादन र नि: शुल्क बजार प्रणाली को माध्यम को निजी स्वामित्वमा आधारित छ, “Capitilisam is social and econimic system basied on privet ownership of the means of production and free market system of trade their opretion is for profet” पुजीबादी व्यवस्थामा बजारलाई प्रतिस्पर्धामा छोडीदिएको हुन्छ तर यो साम्यवादी व्यवस्था भने हुदैन ।
पुजीबादी व्यवस्थामा एकाधिकार हुन्छ एकाधिकार किन्न पनि सक्छ बेच्न पनि तुरुन्त सक्छ । सानो व्यापार गर्नेकी ठुलो व्यापार गर्नेकी यस्को मतलब नाफामा घ्यान दिने व्यवस्था पनि भन्न सकिन्छ । संसारको ईतिहासमा सबैभन्दा प्रयोग गर्दै आएका पुजीबादी दर्शन हो । पुजीबादी व्यवस्थाको काम योहोकी फाईदा कसरी गर्न सकिन्छ । यो व्यवस्थामा मज्दुर धैरै हुन्छन । मालिक भने कम हुन्छन । संसारका धनिहरु जस्तो बिलगेट्स , मुकेस अम्बानीहरु नेपालका चौधरी ग्रुपहरु यो पुजीबादी व्यवस्थाले जन्माएका मालिकहरु हुन !
“संसारका धनिहरु जस्तो बिलगेट्स , मुकेस अम्बानीहरु नेपालका चौधरी ग्रुपहरु यो पुजीबादी व्यवस्थाले जन्माएका मालिक हरु हुन !”

पुजीबादी व्यवस्थामा सबै भन्दा चर्चित पुस्तक सन- 1776 मा Adam smith भन्ने बैज्ञानिकले “The weltha of nation” भन्ने पुस्तक लेखे जो व्याक्तीले समाजमा बसेर आयआर्जन अथबा पैसा कमाउदैन ऊ जंगलमा गएर बसे हुन्छ भन्ने तर्क दिए यो संसार मा चर्चित बिचारनिय तर्क बन्यो । खास यो दर्शनले लोकतन्त्र , प्रजातन्त्र मान्दछ । यो व्यवस्थामा राजा हुन सक्छ , उदारणको रुपमा थाईल्याडमा , बेलायत हेर्न सकिन्छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here