नेपाली सेनाद्वारा पहिरो पीडितको उद्धार

416

रसुवा / अविरल बर्षाको कारण रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका-२, टिमुरेमा बिहिबार गएको छ । नेपाली सेनाको कालीजंग गणले पहिरोमा परेकाहरुको खोज तथा उद्धार कार्य गरी रहेको छ ।

उक्त पहिरोमा परी हराईरहेका व्यक्तिहरुको खोजी तथा उद्धारको क्रममा सेनाको उद्धार टोलीले १२ जनाको शकुसल उद्धार गर्नुको साथै ८ जनाको शव निकाल्ने कार्य गरेको छ । उक्त उद्धार टोलीले हाल २ वटा स्काभेटरको सहयोगमा पहिरो हटाई बेपत्ता भएका व्यक्तिहरुको खोज तथा उद्धारको कार्य गरी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here