पत्रकार महिलाहरुको फुटबल प्रतियोगिता

165

‘पत्रकार महिला कोषकोलागि एक गोल’ भन्ने मूल नारा सहित पत्रकार महिलाहरुले फुटबलको अभ्यास गर्दै छन् ।

नेपाल पत्रकार महासंघ, महिला समितिद्वारा यही २०७५ साउन १२ गते शनिबार फुटबल खेल प्रतियोगितिा हुने भएको हो।

महासंघले यस खेलबाट संकलित रकम महिला पत्रकार कोष खडा गरी जम्मा गर्ने उद्देश्य लिएर यो खेल आयोजना गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here