भर्खरै मात्र बजारमा ‘रातो सारी लरकै पारी’

362

काठमाडौं । गायक शंकर श्रेष्ठ र गायिका अप्सरा खरेलको सुमधुर आवाजमा रहेको तिज गीत ‘रातो सारी लारकै पारी’ भर्खरै मात्र बजारमा सार्बजनिक भएको छ ।

प्रतिमा बुढाथोकीको शब्द तथा युनिक भोजराज वि।कको लयमा रहेको यस गीतमा नरेन्द्र मगर,प्रचना अधिकारी ,ईन्द्र श्रेष्ठ र झरना बोहोराको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here