इनार सफा गर्दा डुबेर ३ जनाको मृत्यु

334

काठमाडौं/ कपुरधारास्थित ७० बर्षीय मेघबर्ण गौतमको घरको इनार शुक्रबार सफा गर्ने क्रममा डुबेर ३ जनाको मृत्यु भएको छ ।

इनार सफा गर्ने क्रममा मेघबर्ण, सोही ठाउँ डेरा गरी बस्ने ३६ बर्षीय भारत हाजिरपुरका अशोक कुमार र कैलाली टिकापुर नगरपालिका(८ का २३ बर्षीय रमेश चौधारी डुबेर अशक्त भएपछि मेघबर्ण र अशोकको ग्रिनसिटी अस्पताल बसुन्धारामा र रमेशको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here