साबुनको बट्टामा लागूऔषध ओसार पसार

122

काठमाडौं/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषध चरेस सहित बिहीबार एक व्यक्ति पक्राउ परेको छ ।

कतार जान लागेका नुवाकोटका ४१ वर्षीय सुब्बा थापा मगरलाई झोलाभित्र लागूऔषध चरेस साबुनको बट्टामा राखी लुकाई छिपाई लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here