शनिबार पनि बजार खुलाउने निर्णय

412

दाङ/ आउदो भदौ २ गते वाट शनिबार पनि बजार खुल्ने भएका छन् । दाङ उद्योग वाणिज्य संघको शनिबार वसेको वैठकले नेपालीहरुको चार्डपर्वलाइ मध्य  नजर राखेर शनिबार पनि बजार खुलाउने निर्णय गरेको हो ।

वैठक दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । बैठकले उद्योग वाणिज्य संघको प्रेस संयोजकमा अमरराज आचार्य लाई नियुक्त गर्ने निर्णय गरेको महासचिव नरेश कार्कीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here