काठमाडौं/ सर्लाहीकी १८ वर्षीया कविता नेपालीले ‘बुगीवुगी’को उपाधी जितेकी छिन् ।
एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्रा्ष्ट्रिय डान्सिङ रियालिटी सो‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि चुमेकी हुन् ।
सर्लाहीकी कविताले उपाधिसँगै उनले नगद २५ लाख पनि जितेकी छिन् ।

















