काँग्रेस नेता तामाङले दिए आफ्नै खर्चमा ९ वटा एम्बुलेन्स

218

काठमाडौं/  नेपाली काँग्रेस रामेछापका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले आफ्नै व्यक्तिगत खर्चमा रामेछाप जिल्लामा ९ वटा एम्बुलेन्स वितरण गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका नेपाली काँग्रेश रामेछापको उमेदवार पूर्ण बहादुर तामाङ (कान्छाराम) ले चुनावको समयमा रामेछापेली जनताको बीचमा गरेको प्रतिबद्धता अनुसार अषाढ २३ गते शनिबार एक भब्य कार्यक्रमको बीच कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट ६ वटा एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here