चोभार बचाउन कीर्तिपुरवासीहरु आन्दोलित (फोटो फिचर)

999

काठमाडौं/ नेपाल सरकारले ऐतिहसिक एंव सांस्कृतिक क्षेत्र चोभारमा सुख्खा बन्दरगाह निर्माण गर्ने भनि तयार गरिरहेको र त्यसका लागि अन्तिम चरणमा पुगेको विषयबारे चोभार संरक्षण समितिले गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ । यस क्षेत्रका बासिन्दा विगत ३५ वर्षसम्म हिमाल सिमेन्ट कारखानाको प्रदुषणबाट निसासिएर भर्खरै स्वच्छ हावाको स्वास फेर्न पाएकोमा फेरि सुख्खा बन्दरगाह राख्ने भनी सरकारले यस क्षेत्रमा आतंक मच्चाएको छ ।

प्रसिद्ध धार्मिक, सांस्कृतिक, प्राकृतिक, तथा ऐतिहासिक संरचनाहरु रहेको यस चोभार क्षेत्रलाई नै तहसनहस पार्न सरकारले षडयन्त्र गरिरहेको स्थानीयवासीहरुको आरोप छ ।

चोभार संरक्षण समितिले स्थानीयवासीहरुको भावनालाई बुझेर प्रेस विज्ञप्ती जारी गरी सरकारको ध्यानाकर्षण गराएको छ।

प्रस्तुत छ विज्ञप्तीको पूर्ण अंश :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here