पर्यटकीय क्षेत्रलाई गीतमा उतारदै ‘लुक्ला’ गीत सार्वजनिक

392

नेपालको प्रमुख पर्यटकीय क्षेत्र सोलुखुम्बुको लुक्लाभन्दा माथि सगरमाथा क्षेत्रको प्राकृतिक सौन्दर्य रहनसहन र परम्परालाई गायक सन्तोष वीरसिंह बस्नेतले गीतमा उतारेका छन् ।

लामो समयदेखि बेलायतमा बसेर संगीत अध्ययन गरी आएका उनले “लुक्ला” गीतमार्फत पर्यटकीय सम्भावनालाई विश्वभर चिनाउने प्रयास गरेका छन् । आफ्नै शब्दमा कलात्मक तरिकाले “लुक्ला” बोलको गीत सार्वजनिक भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here