प्रकाण्डलाई रिहाई गर्न सर्वाेच्च अदालतको आदेश, रिहाई लगतै पुनः प्रकाण्ड गिरफ्तार गरिए

511

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत तीन जनालाई गैर कानुनी थुनामा राखिएको ठहर गर्दै सर्वाेच्च अदालतले रिहाई गर्न आदेश गरेको छ । आज भदौ १ गते सर्वाेच्चबाट यस्तो आदेश भएको हो । माननीय न्यायाधीश द्वय चोलेन्द्र शमसेर जबरा र तेज बहादुर केसीको संयुक्त इजलाशले सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार राजन प्रसाद भट्टराईको रोहवरमा रिहाई गर्न आदेश गरेको छ, आदेश बमोजिम रिहाई भए लगतै प्रहरीले प्रकाण्डलाई अदालत परिसर बाटै गिरफ्तार गरेर लगेको छ । प्रस्तुत छ सर्वाेच्चकोे आदेशको पूर्ण अंश ः–

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here