काठमाडौं/ टंगाल चोकबाट काठमाडौं जोरपाटी बस्ने रामेछाप दोरम्बा गाउँपालिका–३ का खड्गबहादुर थापामगर र काठमाडौं हाडीगाउँ बस्ने भारत जेजपुर उडीसाका बिजय कुमार जेनालाई अवैध लागूऔषध खैरो हिरोइन ५ ग्राम सहित लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको छ ।


















