अवैध चितुवाको छाला सहित पक्राउ

123

काठमाडौं/ नयाँ बसपार्क विष्णुमति नजिकबाट चितुवाको छाला सहित एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालीका २६ नयाँ बसपार्क विष्णुमति नजिकबाट शंकास्पद रुपमा पैदल हिडिरहेका जिल्ला रोल्पा थवाङ गाउँपालीका १ घर भएका वर्ष २२ को अनमोल झाक्री मगरलाई चेकजाँच गर्दा निजको साथबाट चितुवाको छाला सहित निजलाई महानगरीय प्रहरी प्रभाग गोगंबुले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here