सुन्दर बन्न कुकुरको पिसाब पिउँछिन् यी युवती !

458

अमेरिका/ सुन्दर देखिनको लागी एक युवतीले कुकुरको पिसाब पिउने गर्छिन् भनेर सुन्दाा तपाई हामीलाई घिन लाग्छ र पत्यार पनि लाग्दैन, तर अमेरिकाकी एक युवतीले आफु राम्रो देखिनका लागि दैनिक कुकुरको पिसाब पिउने गर्छिन्।

लीनका अनुसार लामो समयदेखि सबैजनाले उनको सुन्दरताको कारण सोधिरहेका थिए । उनले सबैलाई दैनिक रूपमा कुकुरको पिसाब पिउनाले पिम्पलहरू नआउने र स्किनलाई चम्किलो राख्ने खुलासा गरिन् । लीनले आफ्नो कुक्र पार्कमा लगेर उसले गरेको पिसाब जम्मा गरि पिउने गर्छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here