निर्मला पन्तको हत्यारालाई सरकारबाट संरक्षण भएको देउवाको आरोप

226

काठमाडौं । साउन १० गते बलात्कार गरी हत्या गरिएको अवस्थामा फेला परेकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई तत्काल कारवाही गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माग गरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले पन्तका हत्यारालाई सरकारबाट नै संरक्षण भएको आरोप समेत लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here