बच्चा जन्माएर फाल्ने महिला पक्राउ

100

सुनसरी/बच्चा जन्माई फालेको अभियोगमा धरान उपमहानगरपालिका-१० नारायन चोक डेरा गरी बस्ने इनरुवा डुम्राहा घर बताउने १९ वर्षीया अस्मिता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँको शौचालयको छेउमा सोमबार नवजात शिशु मृत अवस्थामा फेला परेको थियो ।

अविवाहिता चौधरीले पुरुष जातको शिशु जन्माई उक्त स्थानमा फालेको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here