निर्मला पन्तको हत्यारालाई बमले उडाइदिने विप्लवको घोषणा (भिडियो सहित)

255

काठमाडौं । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने घोषणा गरेको छ । आज रिहा भए लगत्तै उक्त पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले यस्तो घोषणा गरेका हुन् ।

हत्यारा लाई पत्ता लगाउन सरकार असफल भएको भन्दै प्रवक्ता प्रकाण्डले यस्तो जनाएका हुन् । सर्वोच्चको रिहाई पछि माइतिघर मण्डलामा आयोजित सम्मान कार्यक्रममा उनले आगामी दिनमा जनताका मुद्दालाई सशक्त रूपले अगाडी बढाउँने समेत दावी गरेका छन् । भ्रष्टाचार , महगिं विरुद्ध निर्मम तरिकाले अघि बढ्ने उनको भनाई छ । तल हेर्नुहोस् भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here