प्रधानसेनापति र फ्रान्सेली राजदुतबीच शिष्टाचार भेटवार्ता

32

 काठमाडौं/ सोमबार प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित फ्रान्सका राजदुत ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत Mr. Francois Xavier LEGER ले नवनियुक्त प्रधानसेनापति श्री थापालाई बधाई दिनुका साथै उहाँहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । साथै आजै प्रधानसेनापति श्री थापा र टर्कीका अवैतनिक वाणिज्य दूत प्रोफेसर Ms. Fatma Gunseli Malcok बीच समेत भेटवार्ता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here