सबै नेपालीको मन छुने नेपाली गीत ठूली-कान्छी(भिडियोसहित)

559

काठमाडौं / मनिश श्रेष्ठको स्वर तथा संगीतमा रहेको ठुली कान्छी गीतको भिडियो सार्वजनिक भएको छ।

मनिशकै निर्देशन रहेको भिडियोमा योगेश रापलको शब्दमा रहेको यस गीतमा अभिनय स्वयं मनिशको रहेको छ । साथै भिडियोमा सुष्म श्रेष्ठ, कलाश अधिकारी र गोपीलाल श्रेष्ठको रहेको छ ।

उनले पाँच सय भन्दा वढी गीतहरुमा अभिनय गरिसकेका छन् भने पाँच दर्जन भन्दा वढी गीत गाईसकेका छन् ।विभिन्न कलाले भरिपुर्ण रहेका मनिश नेपाली कलाकारितामा बेला-बेलामा हरेक अनौठो काम गर्दै आएका छन् ।

मनिशले एउटा खुट्टा काधमा राखेर एउटा हातले नेपाली झन्डा फर्फराउदै मोटरसाइकल चलाई गिनिज बुकमा नाम लेख्न सफल भएका छन् ।

हेर्नुहोस् भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here