ओली-दाहालले दशैं अगावै साँगठानिक एकता टुुंग्याउने

251

 काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दशैं अगावै जन संगठन लगायत सवै तहका कमिटीको एकता टुंग्याउने जनाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड)ले एकतामा ढिलाइ हुँदा कार्यकर्ता पंक्ति निरास हुन थालेको निचोड सहित दशैं अगावै एकताको काम टुंग्याउने निश्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री ओली अमेरिकाबाट फर्किएपछि एकता लगायत मुलुकको अवस्थाबारे अर्का अध्यक्ष दाहालसँग पहिलो परामर्श गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here