भ्रष्टाचारीअनुसन्धानको दायरामा, सशक्त बन्दै अख्तियार

105

 काठमाडौं/  पप्पु कन्ट्रक्सनका मालिक तथा सांसद हरिनारायण रौनियाबिरुद्ध अनियमितिता मुद्धा दायर गरेर अख्तियारले विकासका योजना लापरवाही तथा अनियमितता गर्नेविरुद्ध कारवाही थालेको छ ।

अख्तियार प्रमुखमा नविन घिमिरे नियुक्त भएका उनले ठूला किसिमका अनियमितताविरुद्ध अभियान थालेर थप आशाको सञ्चार दिलाएका छन् ।

अख्तियारलाई सशक्त बनाउनको लागी ठूला भ्रष्टाचारी र आर्थिक अपराधीहरू सजायको फन्दामा नपरेसम्म ठूला भ्रष्टाचारी र आर्थिक अपराधीहरू सजायको फन्दामा नपरेसम्म विकास हुन सक्दैन । ठूला भ्रष्टाचारी र आर्थिक अपराधीहरू रातारात मालिक भएकाहरूलाई अख्तियारले अनुसन्धानको दायरामा तान्न सक्यो भने स्वतः भ्रष्टचारको अन्त्य हनेछ । अनुसन्धान गरी त्यस्ता भ्रष्टाचारीलाई अदालतबाट समेत उम्कने नसक्ने गरी प्रमाण जुटाउँदै कारवाहीको लागी पहल गर्नुपर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here