नेपाल प्रहरीका २ सय ८० प्रहरी जवान हवल्दारमा बढुवा सिफारिस

494

काठमाडौं /  प्रहरीको बढुवा सिफारिस समितिले नेपाल प्रहरीका २ सय ८० प्रहरी जवान हवल्दारमा बढुवा गर्न सिफारिस गरेको छ । समितिले २ सय ८० जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरेको हो ।

सोमबार बसेको बढुवा समितिको बैठकले विभिन्न कारणले रिक्त रहेका पदमा बढुवाका लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

नाम हेर्नको लागि यहाँ क्लिक गर्नुहोला

https://www.nepalpolice.gov.np/images/documents/Promotion/pc-hc-promotion-list_2075-07-12.pdf?fbclid=IwAR1sDXgVRkmh7MqKUOLQgbA8x18zjlmiwzNGejD9CDSRVNzg93AOIE9NfZo

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here