यूएन आवासीय संयोजकद्वारा प्रधानसेनापतिसँग शिष्टाचार भेट

148

संयुक्त राष्ट्रसंघका आवासीय संयोजक भेलेराइ जुलियाण्डले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेट गरेकी छिन् । जुलियाण्डले विहिबार सैनिक जंगी अड्डामा भेट गरेकी हुन् । भेटमा दुई पक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here