एक बन्दुकधारीले गोली चलाउँदा प्रहरी अधिकृतसहित चारजनाको मृत्यु

82

अमेरिका / अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ।

नाम नखुलेका ती व्यक्तिले एक चिकित्सक, एक फर्मास्युटिकल्स सहयोगी, एक प्रहरी अधिकृतलाई गोली हानी हत्या  गरेका हुन् । सो घटनापछि उनले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । तर बीबीसीले भने ३ जनाको हत्यापछि उनले आफैंलाई गोली हाने या प्रहरीको गोलीले मारिए भन्ने नखुलेको लेखेको छ ।

मारिएका महिलामध्ये एक जना महिला रहेको र ती महिलासँग बन्दुकधारीको सम्बन्ध रहेको जनाइएको छ । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here