नेकपा केन्द्रीय सचिवालय बैठक स्थगित

149

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ ।

आइतबारर दिनभरी गृहकार्य गरेर सोमवार सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने भनिएको थियो । तर ४४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरुको कार्य विभाजनको गृहकार्य अपुग भएको भन्दै स्थगित गरेर सचिवालय बैठक एक दिन सारेको स्रोतले जनाएको छ ।

सचिवालय स्रोतका अनुसार नेताहरुको रुचि, आवश्यकता र विषय विज्ञताका आधारमा कार्य बिभाजन गर्नुपर्ने भएकाले समय लिएको हो जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here