प्रधानसेनापति र संयुक्त अरब ईमिरेट्सका राजदुतबीच भेटवार्ता

136

 काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र संयुक्त अरब ईमिरेट्स राजदुतावासका राजदुत Saed Hamdan AI-Naqbiबीच भेटवार्ता भएको छ । आइतबार संयुक्त अरब ईमिरेट्स राजदुतावासका राजदुतले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको हो ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति श्री थापा र महामहिम राजदुत Saed Hamdan AI-Naqbi बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here