भक्तपुर / मंगलबार राति चाँगूनारायण नगरपालिका-६ नगरकोटस्थित ललाईफकाई जबरजस्ती करणी गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
सूर्यविनायक नगरपालिका-९ भाते ढिकुर बस्नेसिन्धुपाल्चोक साँगाचोकगढी चौतारा नगरपालिकापा-९ कदमबासकी १४ वर्षीया बालिकालाई काठमाडौं कागेश्वरी नगरपालिका-९ हरहर महादेव बस्नेरामेछाप रामपुर(३ का १८ वर्षीय अविनाश भन्ने ध्रुव नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















