सानिमा जनरल इन्स्योरेन्स अब ललितपुरमा

167

 ललितपुर / पाटन क्षेत्रमा रहेका उद्योगी व्यवसायिहरुलाई वीमाको सेवा सर्वसुलभ पु¥याउने उद्देश्यले मंगलबार सानिमा जनरल इन्स्योरेन्स, ललितपुर शाखाको स्थापना गरिएको छ ।

कार्यालयको विधिवत् समुद्धघाटन कम्पनीका नायब महा प्रवन्धक सुबोध लाल श्रेष्ठ, कम्पनीका सहायक महा प्रवन्धक राजु पौडेलका समुपस्थितिमा कम्पनीका संचालक डा. माणिक लाल श्रेष्ठबाट सम्पन्न भएको छ ।

वीमा ब्यवसायलाई विविधिकरण सहित प्रवद्र्धन गरी विमा वजारमा अग्रणी स्थानमा रही  गुणस्तरीय सेवा जनस्तर सम्म प्रदान गर्न सानिमा इन्स्सोरेन्स कम्पनी प्रतिवद्ध रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here